२०८१ बैशाख १७ गते सोमवार

दुनै बाेर्डिङका प्रिन्सिपल लाेकेन्द्र जैसीद्वारा भुकुम्प प्रभावितलाई व्यक्तिगत दस हजार सहयोग




रामचन्द्र न्याैपाने
डाेल्पा । हिमाली जिल्ला डाेल्पा दुनै स्थित दुनै बाेर्डिङ स्कुलका प्रिन्सिपल लाेकेन्द्र जैसीले भुकम्प प्रभावितलाई दस हजार आर्थिक सहयोग गरेकाछन् ।
उनले जाजरकोट जिल्लाका भुकम्प प्रभावितलाई व्यक्तिगत रुपमा दस हजार हजार सहयोग

intervento all'apparato gastrointestinale
Intervento Gastroenterologico
Testo aggiuntivo sull’intervento gastrointestinale.
गरेकाहुन् ।
उक्त रकम फाेन पे मार्फत जाजरकोटकाे राहत काेषमा जम्मा गरिसकेकाे प्रिन्सिपल जैसीले जानकारी दिए ।
शुक्रबार मध्यरातमा गएकाे भुकम्पले जनधनकाे ठुलाे क्षति भएकाले थाेरै भएपनि राहत महशुस हाेस भनेर सहयोग गरेकाे बताए।
अहिले भुकम्प प्रभावित पिडामा भएकाले सबैले व्यक्तिगत रुपमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?