२०७९ जेष्ठ २ गते सोमवार

नेकपा (एकीकृत समाजबादी)काे ठुलिभेरी नगर कमिटी गठन



डाेल्पा २४ चैत्र,
नेकपा (एकीकृत समाजबादी) ठुलीभेरी नगर कमिटी गठन भएको छ।
अध्यक्ष हरिचन्द्र डाँगी, उपाध्यक्षहरु जयकृष्ण बुढा, अञ्जु के.सी., सचिव दिपलाल कार्की, उपसचिवहरु हात्ती राम रोकाय, नरेन्द्र रोकाय र सुमन कुमार शाही लगायत ५७ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष नन्दसिङ बुढा, सचिव हरी प्रसाद डाँगी र नगर कमिटी इन्चार्ज बबि किशोर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार