
डाेल्पा २४ चैत्र,
नेकपा (एकीकृत समाजबादी) ठुलीभेरी नगर कमिटी गठन भएको छ।
अध्यक्ष हरिचन्द्र डाँगी, उपाध्यक्षहरु जयकृष्ण बुढा, अञ्जु के.सी., सचिव दिपलाल कार्की, उपसचिवहरु हात्ती राम रोकाय, नरेन्द्र रोकाय र सुमन कुमार शाही लगायत ५७ सदस्यीय नगर कार्यसमिति चयन गरिएको छ ।
कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष नन्दसिङ बुढा, सचिव हरी प्रसाद डाँगी र नगर कमिटी इन्चार्ज बबि किशोर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार