२०८१ जेष्ठ ४ गते शुक्रवार

अदालतको निर्यण सक्रात्मक भन्दैँ अनेरास्वावियूले वीरेन्द्रनगरमा दिप प्रजलन



सुर्खेत । वीरेन्द्रनगरको वीरेन्द्रचोकमा आइतबार साझ केपि पक्ष तथा पुर्व एमालेका विद्यार्थीनेताहरुले दिप प्रजलन गरेका छन् ।

नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएप छि पार्टि आ–आफ्नो छुटिएको भन्दैँ दिप प्रजलन गरेका हुन ।

उक्त प्रजलन अनेरास्वावियू जिल्ला कमिटि सुर्खेतको आयोजनामा गरिएको हो । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला सुनाएको थियो ।

उक्त कार्याक्रममा सहभागी विद्यार्थी नेताहरुले नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहदा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिइको र पुर्व एमाले÷माओवादी आ–आफ्नो बाटोमा जाने भन्दैँ अदालतको निर्यण सक्रात्मक भएको भन्दैँ खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?