२०८१ बैशाख ९ गते आइतवार

नेपाल मानव अधिकार संगठनको अध्यक्षमा राेकाय !




डाेल्पा । नेपाल मानव अधिकार संगठनले कर्णाली प्रदेशकाे संयोजकमा लिलराज रोकाया निर्वाचित भएका छन् ।
पाल्पामा आयाेजित संगठनकाे १५ औं राष्ट्रिय सम्मेलनबाट राेकाय संयोजकका निर्वाचित भएका हुन ।
कर्णाली प्रदेश संयोजक जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाए पछि सक्रिय भएर जिम्मेवारी निर्वाह गर्ने नव निर्वाचित संयोजक रोकायाले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?