२०८० असोज ९ गते मङ्गलवार

म्युजिक भिडियो विधुवा सार्वजनिक !




काठमाडौ ७ असार : विधुवा म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
दिलिप समनकाे निर्देशनमा निर्माण गरिएकाे म्युजिक भिडियो मंगलबार साझ सार्वजनिक भएको हाे ।
भिडियोमा लय हिमान्सु रायमाझी गाेधुलीकाे र स्वर संगित कुशल श्रेष्ठकाे रहेकाे छ ।
भिडियोमा प्रज्वलजंग कार्की,सुजिता सिवकाेटी र सुनिल बुढाथोकीकाे अभिनय रहेकाे छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?