
डाेल्पा ८ बैशाख, कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीले निर्वाचन खर्च बुझाएकाछन् ।
उनले प्रदेश सभा निर्वाचनका क्रममा भएकाे खर्च विवरण बुझाएकाहुन् ।
निर्वाचनका बेला प्रचारप्रसार,सवारीसाधन प्रयाेग,भेला छलफल लगायतका शिर्षकमा ३ लाख ६२ हजार खर्च भएकाे बताए ।
चुनाव उम्मेदवार भएका उम्मेदवारले प्रदेश सभा निर्वाचन ऐन २०७४ काे दफा ७२ अनुसार सम्पूर्ण खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार