२०८० असोज ९ गते मङ्गलवार

वाईसीएल नेपालकाे डाेल्पा संयाेजकमा बुढा,खेलकुद महासंघको संयाेजकमा बस्नेत निर्वाचित !



रामचन्द्र न्याैपाने,
डाेल्पा ४ चैत्र :वाईसीएल नेपालकाे डाेल्पा संयाेजकमा देबीसर बुढा सर्वसम्मत निर्वाचित भएकाछन् ।
सदरमुकाम दुनैमा आयाेजित वाईसीएलकाे प्रथम जिल्ला भेलाबाट बुढा संयाेजकमा चयन भएकाहुन् ।
त्यसैगरी प्रदेश क काे इन्चार्जमा युवराज थापा र प्रदेश
ख काे इन्चार्जमा रबिन्द्र राेकाय सर्वसम्मत निर्वाचित भएकाछन् ।
आजै सम्पन्न अखिल नेपाल खेलकुद महासंघकाे संयाेजकमा नरबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएकाछन् ।
त्यसैगरि काेषाध्यक्षमा दृष्टि बुढा र सचिवमा मनिराम बुढा चयन भएकाछन् ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?