२०८० असोज ९ गते मङ्गलवार

मुड्केचुला गाउँपालिकाकाे निर्माण ब्यवसायी संघको अध्यक्षमा ठकुरी



रामचन्द्र न्याैपाने,
डाेल्पा २६ फागुन : मुड्केचुला गाउँपालिकाकाे निर्माण ब्यवसायी संघको अध्यक्षमा दिलिप सिंह ठकुरी चयन भएकाछन् ।
गाउँपालिकाका सम्पूर्ण निर्माण व्यवसायीकाे भेलाबाट शुक्रबार ठकुरी सर्वसम्मत अध्यक्षमा चयन भएकाहुन् ।
त्यसैगरी बरिस्ठ उपाध्यक्षमा कर्ण बुढा र उपाध्यक्षमा लक्ष्मण शाहि,सचिवमा कृष्ण बोहोरा,कोषाध्यक्षमा झलक बुढा,सहसचिवमा रमेश बुढाथोकि लगायतका पदाधिकारीहरु सर्वसम्मत चयन भएकाहुन ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?