२०८० चैत्र १५ गते बिहिवार

महान फूटबलर पेलेको दुःखद् निधन



महान फूटबलर पेलेको उपचार काे क्रम मा निधन भएको छ ।
पेले ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो।। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्। महान फूटबलर पेलेको दुःखद् निधनले सबैमा दुखी बनाएको छ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?