२०८० मङ्सिर २१ गते बिहिवार

NCC काे ५ औं बार्षिक उत्सव दुनै बजार सरसफाई गरी मनाईयो। (फोटो फिचर सहित)



पूर्ण सार्की डोल्पा। 

डोल्पा NCC अल्मुनाई एशोसियसनकाे ५ औं वार्षिक उत्सव आज डोल्पा जिल्ला भरि विभिन्न कार्यक्रम गरेर मनाइएको छ।। “हाम्राे फोहोर हाम्राे जिम्मेवारी” भन्ने मुल नाराका साथ आज NCC अलमुनाई एशोसियसन काे ५ औं वार्षिक उत्सव काे अवसरमा डोल्पा जिल्लाको सदरमुकाम दुनै बजार सरसफाई गरिएको निर्देशक भीम राणाले जानकारी दिनु भयो। सदरमुकाम स्थित कालिका मन्दिर देखि शुरू गरिएको सरसफाई अभियान बजार हुँदै सरस्वती मावि सम्म गरिएको थियो ।।।  फोटो भीम वहादुर राणा

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?