२०८० असोज ७ गते आइतवार

डाेल्पामा प्रदेश ख मा (माओवादी-केन्द्र) का शाही निर्वाचित !



रामचन्द्र न्याैपाने
डाेल्पा  ९ मंसिर : हिमाली जिल्ला डाेल्पा प्रदेश निर्वाचन क्षेत्र ख मा गठवन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) का उम्मेदवार बिरबहादुर शाही निर्वाचित भएकाछन् ।
शाहीले ५ हजार २ सय ९५ मत ल्याएर निर्वाचित भएकाहुन् ।
उनका प्रत्यासी नेकपा एमालेका धनचन्द्र बैजीले ४ हजार ५ सय ९५ मत ल्याएका थिए ।
त्यसैगरि राप्रका बाैद्वसिँह कठायतले २ सय ८९ मत ल्याएकाछन् ।
कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री समेत रहेका शाहीले एमालेका बैजि भन्दा ७ सय १ मत धेरै ल्याएकाहुन् ।।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?