
डाेल्पा ८ मंसिर : हिमाली जिल्ला डाेल्पाकाे प्रदेश निर्वाचन क्षेत्र ख काे मतगणना स्थगित भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका १ र २ काे मतगणना गर्दा कुल खसेको मतभन्दा ५० मत बडि पाइएपछि मतगणना राेकिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
अहिले राजनीतिक दलका उम्मेदवार बिच सहमतिकाे प्रयास गरिएपनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार