
डाेल्पा ८ असाेेज,
त्रिपुरासुन्दरी नगरपालिकामा निर्माण गरिएको रेडियो सुशासनकालागि सेयर आह्वान खुला गरिएको छ ।
पाँचसय वाट क्षमताको रेडियोमा लगानी गरेर स्वामित्व लिन खाेज्ने व्यक्ति वा संस्थाकालागि सार्वजनिक रुपमा सेयर आह्वान खुला गरिएको हाे ।
सेयर खुला गर्ने बिषयमा संस्थापक समितिले निर्णय गरेकाे हाे ।
90 मेघाहर्जमा बज्ने उक्त रेडियोमा दश हजार देखि माथि जतिपनि लगानी गर्न सकिने छ ।
प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार