
डाेल्पा १ असाेज,
जुम्ला निर्वाचन क्षेत्र प्रदेशसभा “ख”बाट माओवादी केन्द्रबाट महिला समानुपातिक तर्फबाट सिफारिस हुनु भएको छ !,,
को हुन तिर्सना हमाल ?
तिर्सना हमाल एक महिला नेतृत्व हो तिर्सना आफैमा नयाँपन खोज्ने ब्यक्ति हो उहाँको खाँचो कर्णालीमा मात्र नभएर देश मै देखिन्छ नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सचीव एबम नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य हुन !, प्रचण्ड निकट स्रोतअनुसार उहाँ यो पालि सांसद हुने प्रचुर संभावना रहेको जानकारी गराउदै थप पार्टीको प्रचारप्रसारमा जुट्न तिर्सना हमाललाई निर्देशन दिएको प्रचण्ड निकट स्रोतले जानकारी गराएको छ! किन भने उहाँ परिबर्तन बोकेको एक युवा भएको हुनाले पनि उहाँलाई समेदा पार्टीले पनि नयाँ दिशा लिने र संघसंगठनहरु मजबुत हुने देखिन्छ !, उहाँ पार्टी र आफ्नो संगठन प्रति बफादार रहेकोले पनि थप नेतृत्व र पार्टीले पनि बिश्वास गर्ने अवस्था बनेको हो एक माओवादी केन्द्रका नेताले भने उहाँले फेरि दोर्याउदै भन्नु भयो अहिले नै नाम प्रष्ट नलिनु होला जुन दिन तिर्सना जि कर्णाली प्रदेशसभा सदस्य भएर आफ्नो काम कर्तव्य तिर लाग्नु हुन्छ त्यो दिन देखि कर्णाली सांसद भवनबाट प्रस्तुत हुने शैलीबाट सबै कुरा आफै देखिन्छ किन भने उहाँ माष्टर डिग्री सम्म अध्यापन गरेको एक क्रान्तिकारी सक्षम युवा भएको हुनाले पनि हामीले उहाँलाई यो निर्वाचनबाट उहाँलाई नछुटाउने पार्टी र हामिलाई थप चुनौती छ प्रदेश पदाधिकारी जानकारी गराउनु भयो !,, त्यसकारण अबको नयाँ क्रान्तिकारी तिर्सनाको हातमा र काधमा जिम्मेवारी भएको देखिन्छ !, गत बर्ष माओवादी केन्द्रबाट तिनजना महिला समानुपातिकमा परे पनि अब चारजना पर्ने निश्चित जस्तै छ त्यसमा पनि पहिला नदोहोर्याउने पार्टीको निर्णयले गर्दा र बिद्यार्थीको प्रतिनिधित्व गर्दै आउनु भएको कारण पनि हमाल छुट्ने कुनै ठाँउ नै देखिदैन त्यसैले सांसद पक्की छ !, हमालको कर्णालीको दशैवटा जिल्लामा राम्रो संगाठानिक पहुँच भएकोले पनि भोट धेरै ल्याउन सक्ने नेतृत्वको आकलन छ !,,अनेरास्ववियु मध्यपश्चिम बिश्वबिद्धालयबाट अखिल क्रान्तिकारीको स्वबियु सभापतिको उमेदवार हुँदै अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य, अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्य हुँदै अखिल क्रान्तिकारीको कर्णाली प्रदेश सह-संयोजक भएर अहिलेको राष्ट्रिय भेलाबाट केन्द्रिय सचीवको भुमिकामा र आम बिद्यार्थीको राष्ट्रिय नेतृत्वमा भएकै कारण प्रदेश सासदमा रोक लगाउन सक्ने कुनै पनि कमजोरी नदेखिएकै कारण उहाँको उमेदवार लगभग बिजय निश्चित छ !,,