२०८० जेष्ठ २७ गते शनिवार

ठुलिभेरी नगरपालिकाकाे प्रशासकीय भवन शिलान्यास !



रामचन्द्र न्याैपाने
डाेल्पा २४ भदाै,
ठुलिभेरी नगरपालिकाकाे प्रशासकीय भवन शिलान्यास गरिएको छ ।
शुक्रबार नगर प्रमुख सुवर्ण बुढाले भवनकाे शिलान्यास गरेकाहुन् ।
आठ राेपनी क्षेत्रफलमा बन्न लागेकाे भवनकाे कुल लागत भने १४ कराेड ४२ लाख ८८ हजार १ सय २६ रहेकाे नगरपालिकाले जनाएको छ ।
नगर केन्द्रमै बन्न लागेकाे उक्त भवन निर्माणकाे जिम्मा मिसन लियाेपार्ट जेभीले पाएकाे छ ।
भवन निर्माणकार्य ३० महिना भित्र गरिसक्नु पर्ने छ ।
नगरपालिकाकाे आफ्नै भवन नहुदा अहिले पनि भाडाकाे घरबाटै सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?