२०८० असोज ९ गते मङ्गलवार

युवा संघद्धारा १ लाख १५ हजार रूपैयाँ संकलन गरि बिरामीको उपचार !



डाेल्पा २१ भदौ : युवा  संघ डोल्पा उपाध्यक्ष निशान  धरलाको नेतृत्वमा सुरेस रोकाया बचाउ अभियान सुरु  गरि  १ लाख १५ हजार रूपैयाँ संकलन गरिएको छ । मौलिक बाजाका साथ बाजार पारिक्रमणआर्थिक संकला गरिएको हो ।  ब्यासाहिकरूले  अभियान मा आर्थिक सयोग गरि सुरेस उपचार सफल भइ आज के यम सि हस्पिटल  बाट दिचार्ज भएका छन् । सयोगमा दुनै भ्याली क्लबले दश हजार सहयोग गरेकोे छ। युवा संघका टिमबाट  ३०  हजार सहयोग सदस्य आशिक बुढा , दिपराज उखेडा, सन्जिब बुढा , शिभ कार्की , टलिकी के।सि, सुजन बि।क, युवराज थापा, रोजक श्रेष्ठ  लगाएतका सदस्यहरुसहयोग गरिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?