
डाेल्पा ४ बैशाख,
अखिल(क्रान्तिकारी)को केन्द्रिय सचिवमा डाेल्पाली युवा नेता याेगेन्द्र बुढाले जिम्मेवारी पाएका छन् ।
आइतबार पार्टी अध्यक्ष प्रचण्डको प्रमुख आथित्यमा बसेकाे केन्द्रिय समितिकाे दाेस्राे पुर्ण बैठकबाट बुढाले सचिवकाे जिम्मेवारी पाएकाहुन् ।
नेता बुढा झन्डै दुई दशक देखि विद्यार्थी राजनीतिमा सक्रियछन् ।
उनी जिल्लामा भावि राजनीतिक सम्भावना बाेकेका प्रभावशाली विद्यार्थी नेताकाे रुपमा परिचित छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार