२०७९ चैत्र १० गते शुक्रवार

नागरिक जोगाउन सहयोग जुटाउँदै डोल्पाली युवा,छ लाखको सामग्री खरिद



रामचन्द्र न्यौपाने/डोल्पा १२ जेठ,
विश्वभर महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग संकलन अभियान सुरु गरेकाछन् ।
जिल्लाको ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी,मनराम ठकुल्ला,ज्ञानेन्दविक्रम शाहीले सुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियानको सुरु गरेकाहुन् ।
आधारभुत स्वास्थ्य सुविधाका हिसाबमा समेत पछि परेका दुर्गम डोल्पामा संक्रमित नागरिकहरु जोगाउन पुर्व तयारी स्वरुप हेल्पिङ् हेण्ड मार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो ।
एकसाता अघिमात्र सुरु गरिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट एघार लाख नगत रकम संकलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिए ।
“हामिले विशुद्ध रुपमा हाम्रा नागरिक जोगाउन गरेको अभियान हो,हाम्रो यो अभियानलाई देश विदेशबाट माया धेरैभन्दा धेरै माया गर्नुभयो,घण्टा घण्टामा सहयोगको सुचना आइरहेको छ”डाँगीले भने ।
“संकलित एघार लाख रकम मध्ये छ लाख रकमबाट अक्सिजन सिलिण्डर,औषधि,मास्क,स्यानीटाइजर लगायतका कोभिड बिरुद्धक स्वास्थ्य सामग्री खरिद गरेका छौँ,त्यसमा स्वास्थ्यकर्मीकालागि पनि आवाश्क सामग्रीहरु खरिद गरेका छौँ,सम्भवत आज दुनै पुग्छ आवश्यक्ता र प्रयोगको अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना छ ।”
“यसैपनि विकट जिल्ला छ,सुविधा सम्पन्न अस्पतालको अभावमा संक्रमितलाई ढुक्कले उपचार गराउने अवस्था छैन्,भगवान भरोसामा उपचार गराउनु पर्ने अवस्था छ,जिल्ला अस्पतालमै अक्सिजनको अभाव छ,स्वास्थ्य संस्थाको त के कुरा गरौँ”डाँगीले दुख व्यक्त गरे ।
खरिद गरिएको सबै सामग्रीहरु आजै सदरमुकाम दुनै पुग्ने बताउँदै एक दुई दिनमै बितरण गरिने डाँगीले बताए ।
डोल्पाली नागरिककालागि सुरु गरिएको यो अभियानमा जिल्लाका सांसद मन्त्री,स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी,बुद्धिजिवि, व्यापारी, कर्मचारी, बैदेशीका रोजगारमा गएका व्यक्तिबाट पुर्ण हौसलाका साथ सहयोग भएको बताइएको छ ।
जसमा पुर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले नगत एक लाख,पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्या पहाडीले पन्ध्र थान सिलिण्डर,२ थान अक्सिजन कन्सन्सट्रेटर,२ सय थान एन्टिजिन किट,अक्सिजन रेगुलेटर लगायतका सामाग्री सहयोग गरेकाछन् ।
त्यसैगरि प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बिस हजार नगत सहयोग गनुभएको छ ।
हेल्पिङ् हयाण्ड डोल्पाको सिटजन्स बैंक जुफाल रहेको खाता नं ०९४०१ ०००००२०६२०१ मा सहयोग गर्न अपिल समेत गरिएको छ ।
दुनैमा पनि रकम संकलन
सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम संकलन गरिएको छ ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा,युवा समाजसेवी ओमेन्द्र केसी पत्रकार टेक बहादुर शाही,समाजसेवी युवा योगेन्द्र बुढा लगायतका युवाहरुले यो अभियान सुरु गरेकाहुन् ।
यसरी संकलिन रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।
नागरिक सहायता कोष मार्फत विगत देखिनै आगलागि पिडित,बाढी पिडित,सडक मानव उद्धार लगायतका सामाजिक काम हुँदै आएको छ ।
कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ ।

दाताहरूकाे नामावली
1,बालकृष्ण डांगी रु 10000
2. मनराम ठकुल्ला रु 10000
3. रत्न बिक रु 5000
4. गोपाल खत्री 5000
5.ज्ञानेन्द्र बिक्रम शाही रु 5000
6. हरिचन्द्र डांगी रू ५००० स्कुल अध्यक्ष आदर्श
7. डिल प्रशाद रोकाया रु 15000 प्रमुख प्रशासकीय अधिकृत ठुलीभेरी नगरपालिका ।
8. सन्तोष बहादुर खड्का रु 10000 लेखा अधिकृत ठुलीभेरी नगरपालिका ।।
9. डिल कुमारी बुढा । रु २१०० योगेश & आयुश जनरल स्टोर जुफाल ।।
10. ई राजेन्द्र ठकुल्ला रु 5000 ।। डोल्पो बुद्ध गाउँपालिका डोल्पा ।
11 सिम्पल आकाश सुटर रु 1000. नेपाल आर्मी
12. नारायणी ठकुल्ला रु 5500 । श्री अन्नपूर्ण मा वि मुड्केचुला 7
13. सुरेश बुढा । रु 2000 ।
14. यज्ञ शाही रु 5000 । हाल पोल्यान्ड
15. Sagyan malla 21401
16, सागर केसि -2159 जुफाल
17.बिस्नु नेउपाने -10000 शेफाेक्सुन्दो गाउपालिका प्रप्रअ
18बिमल डागी-30000 गायक,संगितकार,गीतकार वरिष्ठ सर्जक हाल अमेरिका
19, प्रचण्ड बित्रम शाहि -25000 युवा ब्यबशायि
20. पुजा थापा रु 2355 । इन्जिनियर ठुलीभेरी नगरपालिका
21, माेती कुमारि वलि (बाेहरा)50 uro रू7065हाल पाेर्चुगल
२२, मदन केसि -20000हाल बेल्जियम/ प. रूकुम गाेतामकाेट
23. रुस्मा के. सि रु 2510 । ठुलीभेरी नगरपालिका फिल्ड सहायक 24. केशब सुनार रु 5000 ।।
25. दिलु के. सि रु 4050 ।।
26. बिरमल कुमार भण्डारी रु 15505 ।। ठुलीभेरी नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष ।
27. हरिशरण के.सि रु 11111 ।।
28. मेघराज बुमि रु 10500 ।।
29. किरण के.सि रु 5555 । सुचना प्रबिधि अधिकृत छार्का ताङसोङ गाउपालिका डोल्पा ।
30,रामहरि डांगी- रू20000।-हाल अमेरिका
31,सुमन बुढा- रू 10000।- युवासंघ केन्द्रीय सचिव
32, दन्ता नेउपाने- रू10000।-
33. लाल बहादुर थापा रु 5000 ।। वडा सचीव ठुलीभेरी नगरपालिका वडा नम्बर 8 डोल्पा ।।
34,छुइङ जाङमो तामाङ -2550। ठुलभेरि नपा प्राबिधिक
35,मनदिपा बुढा- 5000।- मुड्केचुला डाेल्पा
36. भिम बहादुर बुढा रु 5000 ठुलीभेरी नपा वडा नम्बर ६ युबा नेता ।।
37,जितेन्द्र झाक्रि -15000।-
38. डिल्ली बोहरा । रु 5000 ।। कृषी प्राबिधिक बागबानी बिकास केन्द्र जुफाल ।।
39,अाेम बहादुर डांगी-5000।-
40, राजिव जैसि – 5000।-
41. खिम सिङ रु 20000 राप्ती जनरल स्टोर जुफाल ।
42. रोयल राज धर्म । 7500 नायब सुब्बा जिल्ला प्रशासन कार्यालय डोल्पा ।
43. सुबाश कठायत 10 हजार बराबर मेडिकल सामाग्री
44. सम्मान मल्ल ठकुरी रु 50290 । हाल अस्ट्रेलिया
45. बिनय रोकाया रु 1005 ।
46. मोहम्मद जमिउल्ला रु 2500 । वडा सचीव ठुलीभेरी नगरपालिका वडा नम्बर 11 डोल्पा ।
47. लोकेन्द्र जैसी रु 2500 दुनै बोडिङ स्कुल
48. सम्पत्ति बुढा रु 10000 कार्यालय प्रमुख बागबानी बिकास केन्द्र जुफाल ।
49. तारा महतारा रु 5000 जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं ठुलिभेरी नगरपालिका ।
50. होम बहादुर शाही रु 3500 रोजगार सयोजक ठुलीभेरी नगरपालिका जुफाल
51. पुस्पा रिजाल रु 50000 सामाजिक बिकास शाखा प्रमुख ठुलीभेरी नगरपालिका जुफाल
52. बुद्धि धराला रु 10000 स्वास्थ सयोजक छार्का ताङसोङ गाउपालिका डोल्पा ।।
53. अर्ण बहादुर न्यौपाने । रु 20000 आफुले पाउने सेवा सुबिधा बाट दिने प्रतिबद्धता ।
54. तेज बिक्रम शाही । रु 1000
55. प्रेम प्रकाश बुढा रु 2005 ल्याब इन्चार्ज जिल्ला अस्पताल दुनै
56. कुशल बहादुर बुढा रु 5049 । हाल मलेसिया
57. मान बहादुर खड्का रु 2409 वडा सचीव ठुलीभेरी नगरपालिका वडा नम्बर ९ डोल्पा
58. Mongolian kta nanu रु 1515 दुनै भ्याली क्लब अध्यक्ष ।
59 हस्त बहादुर बुढा- 5323हाल मलेशिया
,60,रामचन्द्र राेकया (उत्तम) -5000 वडाअध्यक्ष काइके गाउपालिका।
61. हरि प्रशाद डागी नगद 10000।- मेडिकल सामाग्री 20000 बराबर । वडा अध्यक्ष ठुलीभेरी नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष
62. राजन डागी रु 5000- इन्चार्ज जुफाल स्वास्थ चौकी
63.समीर लामा रू 5000।-इन्जिनियर ठुलभेरि नगरपालिका
64, धनचन्द्र वैजि- रू 7500।-अध्यक्ष भुमि सम्बन्धि समस्या समाधान अायाेग डाेल्पा
65,अनिल डांगी-रू2505।- शिक्षक लक्ष्मी मावि थरगाउं
66. डिलु बुढा रु 5000 । नर्सिङ इन्चार्ज जिल्ला अस्पताल डोल्पा ।।
67, धर्मलाल बुढा- 31000।-ठुलीभेरि स्वास्थसंयाेजक तथा ६ नं वडाअध्यक्ष
68. जीवन शाही 1500 वटा सर्जिकल माक्स सहयोग ।
69, बिरबहादुर शाही-20000।- डाेल्पा जिल्ला सभासद प्रदेश “ख”
70, चन्द्र थकालि-25000।- बरिस्ठ निर्माण ब्यबशायी
71. बबिन शाही रु 5005 प्रबन्धक निर्देश होटेल माउन्ट पुथा जुफाल डोल्पा ।।
72,Dragon Buddha (Dharma Raj budha)-10000 हाल काेरिया
73,भिमा के सी बन्जारा- रू5000।- ठुलि भेरी न पा वडा न ३ निवासी / हाल काठमाण्डौ बनस्थलि
74, खड्ग शाहि
75,सुवर्ण बुढा-10100।-नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य ठुलिभेरि नपा६ डाेल्पा
76,गाेर्ख खत्री -2500।- ठुलिभेरि ८ डाेल्पा
77,- अाेम बहादुर चन्द – 5100 ।- ठुलीभेरि नगरपालिका वडा नं६ हालअधिकृत तातोपानी गाउपालिका जुम्ला
78, पुर्न बहादुर बिस्ट-5500अमिन ठुलिभेरि नपा
79कमलराज पान्डे -3000
80, सुमन बुढ़ामगर – 76222 अमेरिकि कलाकार संघकाे अध्यक्ष हाल अमेरिका
81,बसन्ती आर शर्मा – रू 5000माइतीघर डाेल्पा नेपालगन्ज -18 टक्सार रियल स्टेट प्रा लि
82,,सत्यनारायण सिंह-5000जाजरकोट हाल प्रअ श्री सरस्वती मावि दुनै डाेल्पा
83,शिवानन्द गिरि- रू2550।-त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 10 लिकु।
84,सिंहराज डांगी-रू15000चन्दननाथ नगरपालिका वडा नं ९, जुम्ला घर भइ हाल नेपालगन्ज कार्य थलाे – बाजुरा शिक्षा बिकास तथा समन्वय इकाइ
85. शन्जना शाही ठकुरी रु 2005 ।
86. नर बहादुर डागी र होम कुमारी डागी रु 5050 ।
87. रेशमा सेन रु 1000 ।
88. ग्यानु गुरुङ रु 10000 । शे फोक्सुण्डो गापा शिक्षा शाखा प्रमुख ।।
89. केशब बुढा रु 15505 । जिल्ला कार्यसमिति सदस्य नेपाली काङ्ग्रेस डोल्पा
90. बिष्णुमाया न्यौपाने रु 1005 ।
91. धन बहादुर डागी रु 5005 । अध्यक्ष लेख बेशी सहकारी सस्था जुफाल डोल्पा ।
92बादल बुढा रू 10000।-इन्जिनियर डिभिजन बन कार्यालय डाेल्पा
93, Nischal Bhandari -रू 10000 काेहलपुर।१ बांके हाल राधेराधे माेवाइल सेन्टर डाेल्पा दुनै ।
94. लक्ष्मी न्यौपाने रु 1500 त्रिपुरासुन्दरी नगरपालिका ।
95. जुना रोकाय रु 5005 महिला सदस्य ठुलीभेरी नगरपालिका ।
96. नरभुम रोकाया रु 5000 इन्चार्ज आधारभुत स्वास्थ कार्यालय ठुलीभेरी नगरपालिका वडा नम्बर ६ डोल्पा ।
97, माननीय सत्या पहाडि-1. 15 सिलिन्डर अक्सिजन + ५ अक्सिजन रेगुलेटर ,2 अक्सिजन कन्सनट्रेटर ,200 एन्टिजोन कीट पिपि, माक्स, स्यानिटाइजर लगायत स्वास्थ सामाग्री
98, युवा अभियन्ता जीवन शाहि ठकुरि- १५०० मास्क ठुलिभेरि -७डाेल्पा हाल काठमाडौं ।
99. केशब डागी रु 3500 Prabhu Bank Relationship officer at surkhet
100. ओम्खर कार्की रु 2005 । प्रधानाध्यापक हिमालय आधारभुत बिधालय दुर्गाउ ।।
101, धनबहादुर बुढा ( धनु)-रू १०००००।-एक लाख पुर्ब राज्यमन्त्री तथा माननिय डाेल्पा ( संघ)
102, अाेम राेका तरालि मगर-५५५५।- काइके हाल भक्तपुर
103, सेम्दुक लामा – २५०००।- तापरिजा साइजल हाल काठमाडौं
104, लंक शाही-5000।- नेकपा एमाले प्रदेश कमिटी सदस्य दुनै डाेल्पा हाल काठमाडौं
105, गंगाधर कडेल- 5000 पिस माक्स अनि २५ लिटर सेनिटाइजर प्रमुख संरक्षणक सिद्धिविनायकधाम खजुरा ,मनकामना
106,श्री लेख बहादर खत्री – रू ५५१०।- जाजरकोट नलगाड नगरपालिका वडा नं ८ हाल मलेसिया
107, लालमाया शाहि – रू25500। नगद 50 पाकेट माक्स, 15 लिटर सेनिटाइजर्स नेपालगन्ज मेडिकल कलेज स्टाफ नर्स ,संचालक माया फार्मेसी
108, पुर्न महतारा -11,111।-(एघार हजार एक सय एघार)जगदुल्ला गापा4 डाेल्पा हाल दक्षिणकाेरिया
109, श्याम श्रेष्ठ -5555।- मध्यपुर थिमि नगरपालिका-५, भुलांखेल
हाल सल्यानटार शाखाका प्रबन्धक तथा माछापुच्छ्रे बैंक डाेल्पाका पुर्ब प्रबन्धक
110, बिस्नुलाल बुढा-रू15000।- मा 5000 नगद साथै 5/5 हजार बापतकाे हिमाली सुस्केरा तथा रेडियो डाेल्पा एफ एम बाट हाम्रो अभियानकाे बर्सभरि सुचना र बिज्ञापन निशुलक प्रकाशण तथा प्रशारण।- रेडियो डाेल्पा एफ एम तथा एक मात्र साप्ताहिक हिमालि सुस्केराका संचालक
111. ज्ञानेन्द्र बिक्रम शाही रु 9999 अगाडी छुटेको ।
112. भोगेन्द्र प्रसाद महत रु 5000 युबा समाजसेवी ठुलीभेरी १० परिला ।
113, बिरेन्द्र डांगी तथा सम्पुर्ण परिवार – 103600।-एकलाख तिनहजार छसय हाल काठमाडौं ललितपुर साम्पागचाेक
114,Tuinkal Bhandari -( 5000।-)Kathmandu Medical collage and Teaching Hospital sinamangal ICU Nurse

प्रकाशित मिति : २०७८ जेष्ठ १२ गते बुधवार