
डाेल्पा । बाँसुरी बादक तथा गायक रत्न बि.क’को संगीत संयोजन र तथा कमला बिसी”को आवाजमा मर्मस्पर्शी गीत (मर्ने चोला) को भिडियो सर्बजनिक भएको छ |
चर्चित सर्जक हुम गैह्रेको शब्दमा कमला बि.सि’ बिमला गैह्रे”प्रेम दीप राम्जाली”को आवाज रहेको गीतमा संगीत भने गायिका स्वयम् कमला बि सी”को संगीत रहेको गितमा रत्न बि.क”को एरेन्ज रहेको छ । गीतको भिडियोमा निर्देशन तथा सम्पादन सर्जक हुम गैह्रेकै रहेको छ।
छयांकन भने कारण चैसिरको रहेको छ । भिडियोमा जीबी चिरन सापकोटा’ बिनु परियार’ बसन्त बर्मा’को मार्मिक अभिनय देख्न पाइञ्छ ।गीतको भिडियोलाई बाँसुरी बादक रत्न बिक’को यूट्युब च्यानलमा हेर्न सकिन्छ।
प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार