२०८० चैत्र १५ गते बिहिवार

टाइगर श्राफकी बहिनीको बिकिनी फोटोसुटले तरंग



काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफले फिल्म उद्योगमा राम्रो पहिचान बनाइसकेका छन् ।

उनकी बहिनी कृष्णा श्राफ भने फिल्मबाट टाढा छिन् तर आफ्ना बोल्ड फोटोका कारण चर्चामा रहिरहन्छिन् ।

हालै उनले बिकिनी फोटोसुट गराएकी छिन् जुन फोटोसुट सामाजिक संजालमा चर्चामा छ ।

यी तस्वीरहरु देखेर फ्यानले कृष्णालाई बलिउडमा प्रवेश गर्न सल्लाह दिएका छन् ।

कृष्णाका यी बिकिनी फोटोमा उनको शरीरका ट्याटुहरु देख्न सकिन्छ । उनले आफ्नो हात, कम्मर, र्थामा बनाएका ट्याटुलाई यो फोटोसुटमा सुन्दरताका साथ प्रदर्शन गरेकी छिन् ।

कृष्णा यसअघि पनि बोल्ड फोटोका कारण चर्चामा रहिसकेकी छिन् । उनले आफ्नो २८ औं जन्मदिनमा बिकिनी फोटो शेयर गरेकी थिइन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?