
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पछि राष्ट्रियसभागृहकाे कार्यक्रममा पुगेका छन्र ।
विप्लवलाई काठमाडौं प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।
सरकारसँग भएको तीनबुँदे सहमतिसँगै आज उनीहरू काठमाडौं पुगेर कार्यक्रममार्फत सार्वजनिक भएका छन्।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार