
काठमाडौं । नेपाल दूरसञचार कम्पनीले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिले आव २०७६/७७ को मुनाफाबाट प्रतिकित्ता ४० रूपैयाँ लाभांश दिन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार