२०८० जेष्ठ १९ गते शुक्रवार

राष्ट्रपति भण्डारी क्ष’मा पूजाका लागि पशुपतिनाथ मन्दिर जाँदै



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारी १२ बजे पशुपतिनाथको म’न्दिर पुग्ने कार्यक्रम रहेको बताइएको छ। पशुपति मन्दिरको शि’वलिं’गमा १४१ किलो सुनको ज’लहरी राख्‍नु अघि भारतबाट आएका पू’जा पा’ठ गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि ज’लहारीका लागि सरकारले ३० करोड दिने बताएका थिए। जलहरी राख्ने विषयमा वि’रोध भइरहेको छ।

सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको ज’लहरी राख्ने सरकारको निर्णयवि’रुद्ध सोमबार छुट्टाछुट्टै दुई रि’ट निवेदन दर्ता गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य न’रोत्तम वै’द्य र अधिवक्ता निकिता ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गु’ठी सं’स्थान केन्द्रीय कार्यालयलाई वि’पक्षी बनाई उक्त रि’ट नि’वेदन दा’यर गरेका छन्

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?