२०८० जेष्ठ १९ गते शुक्रवार

कोरोना संक्रमितको संख्या ११ करोड ७ लाख नाघ्यो



काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ११ करोड ७ लाख ४९ हजार २३ जनामा कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ४८८ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख ५५ हजार १३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ हजार ७५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?