२०७७ फाल्गुन २४ गते सोमवार

मिर्गौलाको पथ्थरीलाई हटाउन कागती र अनारको जुस



एजेन्सी ।  यदि तपाईं पथ्थरीबाट पीडित हुनुहुन्छ भने अनार र कागतीको जुस पिउन सक्नुहुन्छ ।

कागतीको जुसले मिर्गौलाको पथ्थरीको उपचार गर्छ ।

कागती जुस
केही ताजा कागती लिनुहोस् ।

११० ग्राम कागतीको जुस लिनुस् ।

यसमा २ लिटर पानी मिसाउनुस् ।

र यसलाई मिक्स गरेर थोरै मात्रामा चिनी मिसाउनुस् ।

मिर्गौलाको पथ्थरीको दुखाई कम गर्न यो पानी पिउने गर्नुस् ।

दिनमा दुई पटक मिर्गौलाको पथ्थरी विस्तारै विस्तारै कम हुन्छ ।

कागतीको जुस, एप्पल साइडर भेनेगर र जैतुनको तेल: यो एक प्राकृतिक होम रेमेडी हो ।

यसले मिर्गौलाको पथ्थरीको समस्या सजिल्यै ठिक गर्न सक्छ ।

यसले एबडोमिनलको दुखाई कम गर्न पनि यसले मद्दत गर्छ ।

अनारको जुस
मिर्गौलाको पथ्थरीका लागि अनारको जुस र दाना पनि प्राकृतिक औषधि हो ।

यसको लागि अर्गानिक अनारको सेवन गर्नुपर्छ ।

तरबुजाको जुस
यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने मात्र होइन मिर्गौलाको पथ्थरीलाई पनि ठिक गराउँछ ।

तरबुजाको जुसमा पोटाशियमको मात्रा भरपुर हुने भएकाले मिर्गौलाको लागि फाइदाजनक मानिन्छ ।

यसले पिसावमा एसिडको मात्रा सन्तुलन राख्छ ।

यो जुसको सेवनले मिर्गौलाको पथ्थरी विस्तारै कम हुँदै जान्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार