
एजेन्सी । यदि तपाईं पथ्थरीबाट पीडित हुनुहुन्छ भने अनार र कागतीको जुस पिउन सक्नुहुन्छ ।
कागतीको जुसले मिर्गौलाको पथ्थरीको उपचार गर्छ ।
कागती जुस
केही ताजा कागती लिनुहोस् ।
११० ग्राम कागतीको जुस लिनुस् ।
यसमा २ लिटर पानी मिसाउनुस् ।
र यसलाई मिक्स गरेर थोरै मात्रामा चिनी मिसाउनुस् ।
मिर्गौलाको पथ्थरीको दुखाई कम गर्न यो पानी पिउने गर्नुस् ।
दिनमा दुई पटक मिर्गौलाको पथ्थरी विस्तारै विस्तारै कम हुन्छ ।
कागतीको जुस, एप्पल साइडर भेनेगर र जैतुनको तेल: यो एक प्राकृतिक होम रेमेडी हो ।
यसले मिर्गौलाको पथ्थरीको समस्या सजिल्यै ठिक गर्न सक्छ ।
यसले एबडोमिनलको दुखाई कम गर्न पनि यसले मद्दत गर्छ ।
अनारको जुस
मिर्गौलाको पथ्थरीका लागि अनारको जुस र दाना पनि प्राकृतिक औषधि हो ।
यसको लागि अर्गानिक अनारको सेवन गर्नुपर्छ ।
तरबुजाको जुस
यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने मात्र होइन मिर्गौलाको पथ्थरीलाई पनि ठिक गराउँछ ।
तरबुजाको जुसमा पोटाशियमको मात्रा भरपुर हुने भएकाले मिर्गौलाको लागि फाइदाजनक मानिन्छ ।
यसले पिसावमा एसिडको मात्रा सन्तुलन राख्छ ।
यो जुसको सेवनले मिर्गौलाको पथ्थरी विस्तारै कम हुँदै जान्छ ।