
काठमाडौं । कोभिड १९ संक्रमणको त्रासले विश्वभरिका मानिसहरु हाल घरबाटै काम गर्ने र घरबाटै लाइभ मिटिङमा सहभागि हुने संस्कृति बढेको छ ।
हाल सामान्य कार्यदेखि ठूला ठूला लाइभ मिटिङहरुमा घरबाटै सहभागिता जनाइन्छ। तपाईँ हामी पनि आफ्ना कार्यहरु तथा मिटिङमा घरबाटै सहभागिता जनाउने गर्दछौं ।
यस्तो अवस्थामा यो नयाँ किसीमको वातावरणमा घुलमिल हुनेक्रममा मानिसहरुबाट केही यस्ता घटना घट्छन्, जो कसैले सोचेको सम्म हुँदैन् । यस्तै एक घटना हाल समाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा एक जना व्यक्ति आफ्नो अफिसको मिटिङमा घरबाट भर्चुअल माध्यमबाट लाइभ कन्फ्रेन्समा सहभागिता जनाइरहेका हुन्छन् ।
यतिसम्मकी उनकी पत्नी नजिक आएको सम्म उनलाई पत्तो हुँदैन। त्यत्तिकैमा उनकी पत्नीले यस्तो गर्छिन जसले गर्दा मानिसहरु अचम्मित हन पुग्न्छन् ।
उनकी पत्नीले उनलाई किस गर्न खोज्छिन्। त्यस समय उनलाई ठूलो अफ्ठेरो पर्छ। किस गरुन त उनी लाइभ मिटिङमा छन् । किस नगरुन श्रमती रिसाउने ।
त्यहि बेलामा उनले हतार हतारमा अलि पछाडी सरेर म लाइभ मिटिङमा छु भन्छन् । त्यत्तिकैमा उनकी पत्नी हास्न लाग्छिन् । त्यसपछि उनी सोही कन्फ्रेन्समा व्यस्त हुन्छन्।