
सुर्खेत । श्री एयरलाइन्सले सुर्खेतमा परीक्षण उडान गरेको छ । प्राविधिक आएको टोलीले सोमबार विहान सुर्खेत विमानस्थलमा परिक्षण उडान गरेको हो । परीक्षण उडान सफल भएको प्रतिक्रिया श्री एयरलाइन्सका बरिष्ठ क्याप्टेन भरतसिंह थापाले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार