२०८० जेष्ठ २६ गते शुक्रवार

काठमाडौंमा ओली समूहको शक्ति प्रदर्शन



काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो ।

अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

 

 

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?