२०८० जेष्ठ २७ गते शनिवार

ठुलिभेरीका अाधा दर्जन युवा नेकपा प्रवेश !



डाेल्पा १२ भदाै
डाेल्पाका ठुलिभेरी नगरपालिका १ थालाका अाधा दर्जन युवाहरु नेकपामा प्रवेश गरेकाछन् ।
नेकपा १ नं वडा कमिटि अध्यक्ष रमेश राेकाय,जिल्ला कमिटी सदस्य धनराम बुढा,जिल्ला समन्वय समिताका प्रमुख एमं जिल्ला कार्यालय सदस्य शेरबहादुर बुढा र जिल्ला कार्यालय सदस्य चन्द्रमान राेकाय लगायतका नेता कार्यकर्ताकाे उपस्थितिमा प्रवेश गरेकाहुन् ।
प्रवेश गर्नेमा सुकराम विक,लाेक विक,बुद्धि विक,रामप्रसाद विक,नन्दकुमारी विक र पुनि विक रहेकाछन् ।
उनिहरु सबैले अा-अाफ्नाे घरकाे प्रतिनिधित्व गरेकाले तिप्लाका अधिकाशं दलित समुदायहरु नेकपा समर्थक रहेकाे नेकपा कार्यकार्ता दल बहादुर थापाले बताए ।
अायाेजित कार्यक्रममा बाेल्दै समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले पार्टीमा इमानदारीपूर्वक लाग्नुका साथै पार्टीलाई सशक्त बनाउन सधै तत्पर रहन सुझाव दिए ।
यस अघिम्म उनिहरु राप्रपा समर्थक रहेकाे बताईएकाे छ ।
नेकपा कार्यकर्ता दलबहादुर थापा र तेजेन्द्र राेकायकाे समन्वयमा युवाहरुले पार्टी प्रवेश गरेकाे बताईएकाे छ ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?