२०८० चैत्र १६ गते शुक्रवार

डोल्पा एक साता बन्दाबन्दी



डोल्पा १० भदौ
डोल्पामा एकसाता बन्दाबन्दी गर्ने निर्णय गरिएको छ ।
बुधबार आकस्मिक बसेको जिल्ला बिपत व्यबस्थापन समितिको बैठकले एकसाताका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्ला रुकुम जाजरकोटमा देखिएको संक्रमण र जोखिमलाइ मध्यनजर राख्दै जिल्ला सुरक्षीत राख्नको लागि एकसाता बन्दाबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
जिल्ला पुरै बन्दाबन्दी गरिनुका साथै यातायातका साधनहरुमा दैनिक पुभोग्य सामाग्रीहरु ढुवानी गर्न पाइने छ ।
अत्यावश्यक अवस्थामा आवत जातव गर्न पाइने तर सुरक्षा सर्तकता भने कडाइ गर्नकालागि डोल्पा लाइ आजै राति १२ बजेबाट लागु हुने गरि बन्दाबन्दी लागु गरिएको प्रजिअ सुनारले जानकारी दिए ।
त्यसैगरि जिल्ला भित्रने नाकाहरुमा विशेष कडाई गर्नकालागि सिमा प्रहरीलाई निर्देशन दिइसकेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?