२०८० जेष्ठ २६ गते शुक्रवार

त्रिपुरासुन्दरी ३ का अध्यक्ष केसीद्वारा तीजकाे शुभकामना ब्यक्त



डाेल्पा ५ भदाै
त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ का अध्यक्ष जनक केसीले शुभकामना दिनुभएको छ ।
हिन्दुनारीहरुका लागि महान चाड हरितालिका तीजकाे अवसरमा देश विदेशमा रहनुभएका सम्पुर्ण नारीहरुलाई तिजकाे विशेष शुभकामना दिनुभएको हाे ।
तिज पर्वकाे अवसरमा व्रत बसेका सम्पुर्ण महिलाहरुलाई मनाेकाङ्क्षा पुर्णकाे कामना समेत गर्नु भएकाे छ ।
देशमा काेराेना सक्रमण दिनप्रतिदिन फैलिरहेकाले त्यसबाट जाेगिन पर्याप्त सावधानी अपनाएरमात्र तीज पर्व मनाउन अाग्रह गर्नुभएकाे छ ।
काेराेना भाइरसका कारण अघिल्लो बर्ष भन्दा याे बर्ष निकै संवेदनशील भएकाले चाेकचाेकमा नाच्ने,भिडभाड गर्ने जस्ता असुरक्षित क्रियाकलापहरु नगर्न समेत शुझाब दिनुभएको छ ।याे बर्ष जाेगिए अर्काे बर्ष खुलेर रमाइलाे गर्न सकिने उहाँको बुझाई छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?