
डाेल्पा २४ असार
जिल्ला समन्वय समितिका सदस्य देबी घर्तीले डाेल्पाकाे
एक गुफालाई दस हजार ब्यक्तिगत सहयोग गरिकेकी छन् ।
उनले मड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ८ अाेक्ट गाउँमा पर्ने सुप्पाकुना गुफा संरक्षणका लागि ब्यक्तिगत दस हजार सहयोग गरेकीहुन् ।
त्रिपुरासुन्दरी नगरपालिका ११ अन्तर्गत बन्तडी गाउँमा बस्ने घर्तीले गुफा संरक्षण समितिलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
दुई सय चालीस मिटर लामाे उक्त गुफा संरक्षण एवं प्रचारप्रसार हुन नसक्दा अाेझेलमा परेकाे छ ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार